बलिउडका चर्चित निर्देशक करण जोहरको फिल्मबाट अभिनेता सैफ अली खानको छोराले डेब्यु गर्न्मे भएका छन् l इब्राहिम अली खानको केही तस्बिर सार्वजनिक गर्दै उनको डेब्यूको घोषणा गरेका हुन्। उनले थुप्रै स्टार किड्सलाई लन्च गरेका छन्। जसमा आलिया भट्ट, वरूण धवन, जान्हवी कपूर, अनन्या पाण्डेलगायत सामेल छन्। करणमाथि नेपोटिज्मको आरोप पनि लागिरहन्छ।