हास्य कलाकार जितू नेपाललाई मातृ शोक परेको छ। जितू कि आमाको ८९ बर्षको उमेरमा निधन भएको हो। जितूकी आमाको आज नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिनेछ।
cinepati.com