प्रदीप कँडेलको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली छोटो चलचित्र ‘फलामको चुरा’ युट्युबमार्फत सार्वजनिक भएको छ। लक्ष्मण विक्रम बस्नेत, मोती सुवेदी, कोहिनूर विश्वकर्मा, कुमार भारती लगायत कलाकारले अभिनय गरेको यो चलचित्रले भावनात्मक कथा प्रस्तुत गरेको छ।
चलचित्रको क्यामेरा र सम्पादन रोशन पौडेलले गरेका हुन् भने निर्माता कुमार भारती हुन्।