बलिउडमा हरेक वर्ष हजार भन्दा बढी चलचित्रहरु रिलिज हुन्छन् l ती मध्य कति मराठी - तेलेगु लगायतका चलचित्रहरुको रिमेक बनेका छन् l रिमेक बनेता पनि कति चलचित्र हिट छन् त कति फ्लप भए l आज हामी चर्चा गर्दैछौं अन्य भाषाबाट बलिउडमा रिमेकका रुपमा बनेका चलचित्रहरुका बारेमा l
१.गोलमाल रिटर्नस
२००८ मा रिलिज भएको निर्देशक रोहित शेट्टी निर्देशित सुपरहिट फिल्म 'गोलमाल रिटर्नस' १९८९ रिलिज भएको चलचित्र 'फेका फेकी' को रिमेक हो l यो चलचित्रको निर्देशक विपिन वर्ती थिए l
२.पोस्टर बोइज
२०१७ मा श्रेयास तलपड़ेले निर्देशन गरेको उक्त चलचित्र २०१४ मा रिलिज भएको मराठी चलचित्र पोस्टर बोइजको रिमेक हो l मराठी पोस्टर बोइजका निर्देशक भने समीर पाटिल हुन् l
३.अगडबम(२०१०)मराठी
निर्देशक : सतीश मोतलिंग
रिमेक :दम लगाके हशिया(२०१०)
निर्देशक : शरत कटारिया
४. बालचे बाप ब्रह्मचारी(१९८९)मराठी
निर्देशक : गिरीश घाणेकर
रिमेक : हे बेबी(२००७)
निर्देशक : साजिद खान
५. बिनधास्त(१९९९)
निर्देशक : चंद्रकांत कुलकर्णी
रिमेक : भागम भाग(२००६)
निर्देशक : प्रियदर्शन
६. बनवा बनवी(१९८८)मराठी
निर्देशक : सचिन
रिमेक : पेइंग गेस्टस(२००९)
निर्देशक : परितोष पेंटर
७. धांगड़ धिंगा(१९९९)मराठी
निर्देशक : एमडी मैथ्युज
रिमेक : क्योंकि मैं झूठ नहीं बोलता(२००१)
निर्देशक : डेविड धवन
८. मुबई पुणे मुंबई(२०१०)मराठी
निर्देशक : सतीश राजवाड़े
रिमेक : मुंबई दिल्ली मुंबई(२०१४)
निर्देशक : सतीश राजवाड़े