६०-७० को दशकमा लगभग १६० चलचित्रमा शासन गरिसकेका बलिउड अभिनेता शशी कपुरको निधन भएको छ l ७९ वर्षीय कपुरको मुम्बई स्थित कोकीला बेन अस्पतालमा निधन भएको हो l उनी धेरै समय देखी किड्नी र डायलिसिस रोगबाट पीडित थिए l १८ मार्च १९३८ मा कोलकतामा जन्मिएका उनले जब-जब फुल खीले, कभी - कभी, फकीर, कन्यादान, सर्मिले,आ गले लग्जा, चोर माचाए स्वर, दीवार जस्ता हिट चलचित्रमा अभिनय गरेका थिए l