अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेमसम्बन्ध कोहीसँग लुक्न सकेको छैन ।

यी दुईले मिडियामा खुलेर नै आफ्नो प्रेम दर्शाउने गर्दछन् ।

आइतबार आफ्नो प्रेमी आयुष्मानको जन्मदिन मनाउनलाई कुनै कसर बाँकी राखिनन् ।
२५ वर्षमा प्रवेश गरेका आयुष्मानको जन्मदिन प्रियंकाले आयुष्मानको परिवार र आफ्नी आमाको साथमा मनाएकी थिइन् ।