गायक रिजन गिरी र सिर्जना कार्कीको नयाँ गीत 'कमलको फुल'को अफीसल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका शब्द गायक रिजन गिरी स्वयम् आफैको कोरेका हुन् । गीतलाई कोबिद बज्र र रिकेन महर्जनले मिलेर एरेन्ज गरेका हुन् l
सार्बजनिक उक्त भिडियोमा एलिजा न्यौपाने र बिदुर पराजुलीको अभिनय रहेको छ । गीतमा अनिल न्यौपानेको छायांकन रहेको छ । यता निर्देशन र सम्पादनको पाटो भने नीभल बज्रचार्यले सम्हालेका छन् ।