एक्सन अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेल यति बेला जापानमा छन् । चलचित्र ‘पिँजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी यो जोडी केही दिन अघि जापान पुगेको हो ।

जापान पुगेका सञ्चिता र निखिलको पोज ( फोटो फिचर) 

निखिल र सञ्चितासँगै चलचित्रका निर्देशक हिमाल केसी पनि साथमा छन् । चलचित्र पिँजडा ब्याक अगेनमा निखिलको मुख्य भूमिका रहेको छ । 

जापान पुगेका सञ्चिता र निखिलको पोज ( फोटो फिचर) 

खासै मिडियामा एकसाथ नदिखिने निखिल र सञ्चिताले जापान पुगेर भने केही तस्बिरहरू सार्वजनिक गरेका छन् ।

जापान पुगेका सञ्चिता र निखिलको पोज ( फोटो फिचर)