माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को एक रोमान्टिक गीत सुटिङको लागी यो युनिट हाल स्कटल्याण्ड पुगेको छ । ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार कृ युनिट स्कटल्याण्ड उडेको हाे।

चलचित्रमा नायक अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ । निकै चासोका साथ हेरिएको अनमोल र अदितीको जोडी त्यहाँ पुगेर घुमघाम पनि गरेका छन् । यी दुईले सामाजिक सञ्जाल इन्टाग्राम मार्फत आफ्ना केही तस्बिरहरू सेयर गरेका छन् । 
 

स्कटल्याण्डमा अनमोल र अदितिको जोडी  स्कटल्याण्डमा अनमोल र अदितिको जोडी  स्कटल्याण्डमा अनमोल र अदितिको जोडी  स्कटल्याण्डमा अनमोल र अदितिको जोडी