यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ले बुधवार राजधानीमा प्रिमियर सो सम्पन्न गरेको छ ।

‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर)

काठमाडौँमा कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा दर्जन बढी कलाकार, मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर)

चलचित्र हेर्ने ‘शेरबहादुर’को  टिमसँगै वरिष्ठ कलाकारद्धय हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अभिनेत्री करिष्मा मानन्धर, कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, सत्य–स्वरुपराज आचार्य, पल शाह, आँचल शर्मा, टिका पहारी लगायतका थुप्रै चर्चित अनुहारको उपस्थिति रहेको थियो ।

‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर)

चलचित्र हेरिसके पश्चात् कलाकारको अभिनय र निर्देशकिय पाटोले प्रशंसा पाएको थियो । अभिनेता सुनिल थापाको कामले वाहवाही पाएको थियो भने कलाकार मेनुका प्रधान, रविन्द्र झा र कर्मको अभिनयलाई चलचित्र हेरेपश्चात् प्रायले खुलेर नै तारिफ गरेका छन् । 

‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर) ‘शेरबहादुर’ प्रिमियरकाे रमझम (फाेटाे फिचर)