वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी बियोग परेको छ । ६७ वर्षीया योशोधा श्रेष्ठको काठमाडौँ स्थित अस्पतालमा गत राती निधन भएको बताइएको छ । योसोधा लामो समयसम्म कान्सरले ग्रसित थिइन् । उनको सोमबार राती उपचारकोक्रममा अस्पतालमा निधन भएको हो । आज उनको पार्थिव शरीरलाई बिहान ९ बजे पशुपतिमा परम्परा अनुसार अन्त्येष्टि गरिन्दैँछ । उनको आत्माले शान्ति पाओस् सिनेपाटीको तर्फबाट  हार्दिक श्रद्धाञ्जली !