बलिउडका पुराना तथा चर्चित अभिनेता ऋषि कपूर अभिनित नयाँ चलचित्र रिलिज हुदैँछ । उक्त चलचित्रको प्रमोसनमा व्यस्त ऋषि कपूर यति बेला विवादमा मुसिएका छन् । उनले प्रमोसनको क्रममा दिएको एक अन्तरवार्ताको कारण विवादमा मासिएका हुन् । उनले उक्त अन्तरवार्तामा बलिउडमा अभिनेताको मात्रा धेरै भएता पनि अभिनय नआउनेको सङ्ख्या धेरै भएको बताएका थिए । उनी भन्छन् ‘ जसलाई अभिनय आउँदैन, अभिनय के हो भनेर थाहा छैन । उनीहरू चलचित्रको लागी हात जोड्ने र विभिन्न सिफारिसको माध्यमबाट रोल पाउनु गलत तरिका हो । ’