नेपालमा पहिले पटक आयोजना भएको ‘मिस लियो’को उपाधि निकिता मगरको जितेकि छिन् । ११ जना प्रतिस्पर्धिलाइ उनले उत्त उपाधि जतेकि थिइन् ।
उनले शिर्ष उपाधिसँगै ‘मिस डिसिप्लिन र मिस पर्सनालिटी’ पनि जितिन् । यस्तै, फस्ट रनरअपको उपाधि भने शैलताज कुँवरको पोल्टामा गयो । रविना खर्वुजाले सेकेन्ड रनरअपको उपाधि जितिन् ।
विजेता निकिताले उपाधिसँगै पुरस्कार स्वरुप स्कटुर पनि प्राप्त गरेकी छिन् । ‘लियो क्लब अफ काठमाण्डौ, डाउन टाउन र लियो क्लब अफ पोखरा पिस भ्याली’ले यो कार्यक्रम आयोजना गरेको हो