केहि समय अघि मात्र वैवाहिक जिवनमा बाँधिएका नायिका वर्षा राउत र संजोक कोइराला हनिमुनको लागी विदेशको यात्रामा निस्केका छन् । बिहेपछी लगत्तै आफुले साइन गरेको थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनिहरुको प्लान स्वरुप शुक्रबार मात्र हिँडेका हुन् आफुहरु कहिले फर्कने भने टुङ्गो नभएको बताएका छन्  । एयर पोर्टमा भेटिएका यो नयाँ जोडिले केहि हप्ता युरोपमा बिताउने छ ।