अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले बुधवार २१ औँ जन्मदिन मनाइन् । राजधानीको पाँच तारे होटेल अन्नपूर्णमा सुहानाको जन्मदिनसँगै सुहाना अभिनीत ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी आयोजना गरिएको थियो ।

उक्त सक्सेस पार्टीमा चलचित्रको सम्पूर्ण कलाकारसँगै चलचित्रकर्मी, सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । सुहानाको जन्मदिनमा चलचित्रका मुख्य कलाकारमा अनमोल केसी र सलोन बस्नेत उपस्थित भएका थिए ।

सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी 

कार्यक्रममा बोल्दै सुहानाले मायागर्ने सन्पूर्णप्रति धन्यवाद व्यस्त गरेकी थिइन्। त्यस्तै अभिनेता अनमोल केसीले ए मेरो हजुर ३ टिमसँग जोडिन पाउँदा खुसी लागेको व्यक्त गरेका थिए । झरना थापा निर्देशित ए मेरो हजुर ३ हाल चौथो हप्तामा प्रदर्शन भइरहेको छ । 

सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी  सुहानाको जन्मदिनमा मनाइयो ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी