साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र 'रातो टिका निधारमा'को भर्खरै छायाङ्कन सकेर चलचित्रका कलाकारहरू राजधानी फर्किसकेका छन् । काठमाडौँ र झापामा गरी २९ दिने लामो छायाङ्कन पछि प्याक अप भएको चलचित्रका कलाकारहरूले यति बेला आराम पाएका छन् । चलचित्रको एकोहोरो काम अनि व्यस्तताबाट केही फुर्सदिला भएका कलाकार यति बेला आफ्नो व्यक्तिगत समयमा रमाइरहेका छन् । यसैबिच नायिका साम्राज्ञी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् ।

परिवारसँग गर्मी छल्दै कुल साम्राज्ञी

उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् । स्विमिङ गर्दा लगाएको पहेँलो बिकिनी मा साम्राज्ञी कुल देखिएकी छिन् ।

परिवारसँग गर्मी छल्दै कुल साम्राज्ञी परिवारसँग गर्मी छल्दै कुल साम्राज्ञी