दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ लाई बिट मार्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला फुर्सदमा छिन् । केही महिना चलचित्र नखेल्ने सोच बनाएकी उनी यति बेला इन्डोनेसियाको बालीमा छिन् ।

बालीको समुन्द्री किनारमा हट साम्राज्ञी बालीको समुन्द्री किनारमा हट साम्राज्ञी

आफ्नो व्यक्तिगत समय मस्तीका साथ बिताइरहेकी साम्राज्ञीले केही यस्ता तस्बिर सार्वजनिक गरेकी छिन् जसले उनलाई सामाजिक सन्जालामा हिट बनाइरहेको छ । समुन्द्री किनारमा रातो बिकिनीमा हट देखिएकी उनी तस्बिरमा खुसी देखिन्छिन् ।

बालीको समुन्द्री किनारमा हट साम्राज्ञी बालीको समुन्द्री किनारमा हट साम्राज्ञी

शुक्रवार मात्रै उनी अभितित चलचित्र मारुनीको गीत सार्वजनिक भएको छ भने चलचित्र भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । साथमा चलचित्र 'रातो टिका निधारमा' दसैमा प्रदर्शनमा आउने भनिएको छ । यति बेला साम्राज्ञीले कुनै चलचित्रमा हात हालेकी छैनन् केही समय आराम गरेपछी उनी फेरी काममा फर्किने बुझिएको छ ।

बालीको समुन्द्री किनारमा हट साम्राज्ञी