सर्वनाम थिएटर कालिकास्थानमा यही साउन २४ देखी नाटक 'अर्को कुरुक्षेत्र' मञ्चन हुँदै छ । अशेष मल्लको परिकल्पना लेखन तथा निर्देशनमा बनेको छ । नाटकको कथा सम्पदा मल्लले लेखेकी हुन् । नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५:१५बजे मञ्चन हुने छ । साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त सो हुने छ । नाटक भदौ २१ सम्म मन्चन हुनेछ ।