नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले यहि शुक्रबार लगन गाँठो कस्दैछन् । बिबाह मिति नजिकिदै गर्दा निशा र उनका साथीहरुलाई उक्त रौनाकले नछुने कुरै भएन् । नायिका निशा अधिकारीले मेहन्दी लगाएको तस्बिर फेसबुकमा सार्बजनिक भएपछि उनलाई सुभकामनाको ओइरो लागेको छ । उक्त मेहेन्दी कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका रिमा विश्वकर्मा, बेनिशा हमाल लगायत उनका नजिकका साथीहरु उपस्थित थिए ।
तस्बिरहरु :-



