कलाकारहरूको छाता सङ्गठन चलचित्र कलाकार सङ्घले सोमबार स्थापनाको ३२ औँ वर्ष पुरा गर्‍यो । स्थापना दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको थियो । रविन्द्र खड्का नेतृत्वको कलाकार सङ्घको कार्यक्रममा कलाकारको पातलो उपस्थिति थियो जसले कार्यक्रम फिक्का भएको अनुभव गराउँथ्यो । तर कार्यक्रमको शोभा बढाउन केही कलाकार उपस्थित थिए जसले गर्दा सङ्घ प्रतिको विश्वास र माया गर्ने कलाकार पनि कम छैनन् भन्ने आभास गराउँथ्यो । कार्यक्रममा अभिनेत्री श्वेता खड्का र निर्माता, निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला पनि उपस्थित थिए । हरियो पहिरन मा सजिएकी श्वेता निकै खुलेकी थिइन् भने पहेँलो पहिरन मा दीपा पनि निकै सुन्दर देखिएकी थिइन् । हेरौँ दुई अभिनेत्रीलाई तस्बिरमा:

कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा कलाकार संघको कार्यक्रम खुलेका स्वेता र दीपा