चलचित्र 'हाउ फन्नी'कि निर्देशक निलु डोमा शेर्पाको निधन भएको छ । उनको हृदयघातका कारण आज बिहान निधन भएको उनको निकट श्रोतले जनाएको छ ।

 िनर्देशक शेर्पाकाे पार्थिव शरिरलाई महाराजगन्ज  स्थित  टिचिङ अस्पतालमा पाेस्टमार्टमकाे लागी राखिएको छ । उनकाे मृत्यु हृदयघातका कारण भएकाे हाे की अात्महत्या त्याे भने पाेस्टमार्टमकाे  रिपाेर्टबाट खुल्ने छ । 

उनले २०७३ मा पहिलाे पल्ट चलचित्र हाउ फन्नी  निर्देशन गरेकी थिइन् । उनी निर्देशककाे साथमा गायक र भिजे समेत थिइन्  । उनकाे अात्माले शान्ती पाअाेस् सिनेपाटीकाे तर्फबाट  हार्दिक श्रद्धाञ्जली !