लण्डनमा शनिवार दसौँ बक्स अफिस फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । उक्त अवार्डमा सहभागी हुन नेपालबाट गएका सम्पूर्ण कलाकारले केही न केही विधाबाट अवार्ड पाएका छन् । प्राय जसो विदेशमा हुने कार्यक्रममा जो गयो उसैले अवार्ड पाउदैँ आइरहेकोमा यस बर्षपनि यही भनाइले निरन्तत्रा पाएको छ । कार्यक्रममा सहभागी भएका पत्रकार लगायत कलाकारले कुनै न कुनै विधामा अवार्ड पाएका छन् । यस वर्षको उत्कृष्ट चलचित्र अवार्ड ‘वीर विक्रम’ले पाएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड ‘वीर विक्रम’का निर्देशक मिलन चाम्सले पाएका छन् ।चलचित्रको नव नायिका अवार्ड नायिका दिया पुनले चलचित्र ‘वीर विक्रम’बाट पाएकी छिन् । 
 

हेनुर्स कस–कसले पाए अवार्ड :

१.सर्वश्रेष्ठ श्रृगांर :  सरोज पान्डे पुरानो डुगा
२.सर्वश्रेष्ठ कला निर्देशक : आशिष दाहाल र कसम नेपाल जंगे
३.सर्वश्रेष्ठ भेषभुषा : उतम बनेपाली ‘केम तिम्रो होईन र’
४. सर्वश्रेष्ठ ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ ‘छक्का पन्जा’
५. सर्वश्रेष्ठ पाश्र्व संगीत : सैलेस श्रेष्ठ ‘गाजलु’
६. सर्वश्रेष्ठ कलर करेक्सन : राजेन्द्र मोक्तान ‘गाजलु’
७. सर्वश्रेष्ठ भि.एफ.एक्स : अनन्त घिमिरे ‘द विनर’
८. सर्वश्रेष्ठ खलनायक  : अर्पण थापा ‘वीर बिक्रम’
९. सर्वश्रेष्ठ हास्य कलाकार : केदार घिमिरे ‘छक्का पन्जा’
१०. सर्वश्रेष्ठ बाल कलाकार : साइब्रत आचार्य ‘छांया’
११. सर्वश्रेष्ठ नृत्य निर्देशक : बिक्रम स्वार ‘लुट 2’
१२) सर्वश्रेष्ठ पटकथा : दिपक राज गिरि छक्का पन्जा
१३) सर्वश्रेष्ठ संवाद : दिपक राज गिरि छक्का पन्जा
१४) सर्वश्रेष्ठ कथा लक्ष्मण सुवेदी : लाल जोडि
१५) सर्वश्रेष्ठ सम्पादक : बिपिन मल्ल छक्का पन्जा
१६) सर्वश्रेष्ठ छायांकार : रामकुमार केसि ‘बिर बिक्रम’
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक : एन. बि महर्जन जय पसुराम
१८) सर्वश्रेष्ठ चरित्र अभिनेता : गौरी मल्ल गाजलु
१९) सर्वश्रेष्ठ चरित्र अभिनेत्री : माओत्से गुरुङ
२०) सर्वश्रेष्ठ सह–नायक : सलोन बस्नेत
२१) सर्वश्रेष्ठ सह–नायिका :
 मेनुका प्रधान पुरानो ढुगा
२२) सर्वश्रेष्ठ नव नायिक : दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक : आर्यन अधिकारी के म तिम्रोहोईन
२४) सर्वश्रेष्ठ नायकिा : केकि अधिकारी लभ सासा
२५) सर्वश्रेष्ठ नायक : आर्यन सिग्देल होमर्क
२६) सर्वश्रेष्ठ नव निर्देशक : नरेश केसि डाइन्ड क्यानल
२७) सर्वश्रेष्ठ निर्देशक : मिलन चाम्स वीर बिक्रम
२८)सर्वश्रेष्ठचलचित्र : वीर बिक्रम

बेलायतबाट संगीत अवार्ड
१. उत्कृष्ट गीतकार सान्ती प्रिय : छक्का पन्जा ‘देख न चम्पा’
२. उत्कृष्ट संगित : राजन राज शिवाकोटी छक्का पन्जा
३. उत्कृष्ट गायिका : अन्जु पन्त छक्का पन्जा
४. गायक : तारा प्रकाश लिम्बू वीर बिक्रम


आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड

१. सर्वश्रेष्ठ स्टुडियो : रेड स्टिडियो
२. सर्वश्रेष्ठ पोस्टर डिजाइन : सुन्दर श्रेष्ठ छक्का पन्जा
३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक :  सुमनराज गिरि छक्का पन्जा
४. सर्वश्रेष्ठ प्रोमो :  साहिल खान के म तिम्रो होइन र
५. सर्वश्रेष्ठ वितरक : गोपालकाजी कायस्थ ‘छक्का पन्जा’ राजधानी र केदार पराजुली विर विक्रम (मोफसल )
६.सर्वश्रेष्ठ विशेष चलचित्र ती घुम्ती
७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार : हाइलाट्स नेपाल
८. सर्वश्रेष्ठ सफल सिनेमा हल : अष्टनारायण हल
९. सर्वश्रेष्ठ सक्रिय संघसंस्था  : कलाकार संघ
१०. सर्वश्रेष्ठ अवार्ड आयोजना : नेफ्टा अवार्ड
११. सर्वश्रेष्ठ कलाकार : ज्वोती काफ्ले ‘लाल जोडि’
१२. सर्वश्रेष्ठ नायिका : आयुस्मा कार्की ‘लाल जोडि’
१३. सर्वश्रेष्ठ नायक : निखिल उप्रेती
१४. सर्वश्रेष्ठ निर्माता : सन्तो अन्जु
१५. सर्वश्रेष्ठ निर्देशक : दिपाश्री निरौला
१६. लाइफटाइम अचिभमेन्ट : दिपक क्षेत्री
१८. पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार : जीवन पराजुली
१९. पत्रकारिता नगद सम्मान : श्याम अर्याल इमेज टिभि
२०. विशेष सम्मान : सुन्दर लाल श्रेष्ठ