निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । मङ्ग्लबार बिहान कार्य विनायक मन्दिर परिसरमा कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत सम्पन्न गरियो । मङ्ग्लबार सम्पन्न भएको मुर्हतमा चलचित्रका नायिका द्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको उपस्थिति रहेको थियो । चलचित्रकी अभिनेत्री सुपुष्पा सामान्य रूपमा उपस्थित थिइन् । सामान्य तर आकर्षक स्वरूपमा कार्य विनायक मन्दिर पुगेकी सुपुष्पालाई तस्बिरमा हेरौँ । 

‘चपली हाइट ३’को लागी फिट सुपुष्पा ‘चपली हाइट ३’को लागी फिट सुपुष्पा ‘चपली हाइट ३’को लागी फिट सुपुष्पा ‘चपली हाइट ३’को लागी फिट सुपुष्पा ‘चपली हाइट ३’को लागी फिट सुपुष्पा