कमलपोखरी स्थित बिग मुभिजमा आगलागी भएको छ । बिधुतिय सामाग्री सर्ट भएर उक्त आगलागी भएको संचालकले बताएका छन् । घटनालाई केहि समयमा नै नियन्त्रणमा लिईएको थियो । सबै कुरा नियन्त्रणमा भए पनि सम्पूर्ण शोहरु अर्को सूचना नआए सम्मका लागि स्थगित गरिएको छ ।