अभिनेत्री श्वेता खड्काले बुधवार आफ्नो ३१औँ जन्मदिन मनाइन् । सुन्दरता तथा शालीनताले सजिएकी श्वेता यति बेला चलचित्र भन्दा अलि पर बसेर आफ्नो व्यवसायलाई समय दिइरहेकी छिन् । उनले नेतृत्व लिएर बनाएको माझी बस्ती निर्माणको क्रममा परेको ऋण चुक्ता गर्न कै लागी व्यवसायलाई प्राथमिकता दिइरहेको बताउने श्वेता छिट्टै नै चलचित्र निर्माण गर्ने योजनामा छिन् । उनी दर्शकको प्रतीक्षा र मायालाई मुर्झाउन नदिने बताउँछिन् । आफ्नो जन्मदिन कै दिन व्यवसायलाई विस्तार गर्दै उनले रेस्टुरेन्टको ओपनिङ पनि गरिन् । उनी सबैको माया र साथ पाउँदा निकै प्रफुल्ल देखिन्छिन् । हेरौँ श्वेताको खुसी तस्बिरमा!

तस्बिरमा श्वेताको खुसी (फोटो फिचर) तस्बिरमा श्वेताको खुसी (फोटो फिचर) तस्बिरमा श्वेताको खुसी (फोटो फिचर) तस्बिरमा श्वेताको खुसी (फोटो फिचर) तस्बिरमा श्वेताको खुसी (फोटो फिचर)