चलचित्र ‘सेन्टी भाइरस’ टिमले चलचित्र पत्रकारसँग च्यारिटी क्रिकेट म्याच खेलेको छ । यही फागुन ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको आयोजनामा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाको नमुना मैदानमा आज म्याच सम्पन्न भएको हो । दुई टिम बिच भएको टि-ट्वान्टी म्याचमा कलाकार टिमले ब्याटिङ गर्दै खेलको सुरुवात भएको थियो । भने जित पत्रकारको पोल्टामा परेको छ ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र‘सेन्टी भाइरस’ले कमाएको मुनाफाको ५० प्रतिशत रकम रङ्गशाला निर्माणमा खर्च गरिनेछ । भने आयोजित च्यारिटी म्याचबाट उठेको रकम रङ्गशाला निर्माणमा लगाइने छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ ।

कसले जित्यो ‘सेन्टी भाइरस’ टिम र पत्रकारको क्रिकेट म्याच? कसले जित्यो ‘सेन्टी भाइरस’ टिम र पत्रकारको क्रिकेट म्याच? कसले जित्यो ‘सेन्टी भाइरस’ टिम र पत्रकारको क्रिकेट म्याच? कसले जित्यो ‘सेन्टी भाइरस’ टिम र पत्रकारको क्रिकेट म्याच? कसले जित्यो ‘सेन्टी भाइरस’ टिम र पत्रकारको क्रिकेट म्याच?

सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।   