गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'लभ डायरिज' को प्रिमियरमा फिल्म कर्मीको बाक्लो उपस्थिति रहेको थियो । गत बुधवार राजधानीको कमलपोखरीमा रहेको बिग मुभिजमा आयोजित प्रिमियरमा दर्जनौँ कला कर्मीको उपस्थिति रहेको थियो । जसमा अभिनेत्री केकी अधिकारी पनि उपस्थित भएकी थिइन् । वान् पिसमा सजिएकी केकीलाई निकै बोल्ड देखिएको थियो । हेरौँ तस्बिरमा केकीको सुन्दरता!!