अभिनय कौशल र  उनले निभाउने फरक चरित्रले चर्चामा रहने कलाकार विजय बरालले विवाह गरेका छन् । विजयले बिहीबार प्रमिला खनालसँग विवाह गरेका हुन् । प्रमिला एक डान्सर हुन् । विजय र प्रमिलाको विवाहमा आफन्त र केही कला कर्मीको मात्र सहभागिता रहेको थियो । दर्शकको मनमा बस्न सफल विजय र प्रमिलालाई सफल वैवाहिक जीवनको शुभकामना!!