नेपाली फिल्म इन्डस्ट्रीमा एकै नामका कारण बेलाबेलामा चर्चामा आउने अभिनेत्री हुन् वर्षा राउत र वर्षा सिवाकोटी । एक समय नामकै कारण बजारमा यी दुईको सम्बन्ध चिसिएको हल्ला चलेको थियो । तर उनीहरू यो कुरालाई स्वीकार गर्दैनन् । आ- आफ्नो काममा व्यस्त भएकाले एक अर्कासँग टाढा भएको जस्तो लागे पनि दुई जनाको बिच राम्रो सम्बन्ध भएको उनीहरूले बताउने गरेका छन् । यसै बिच शुक्रवार अभिनेत्री प्रियंका दुनै वर्षा उपस्थित थिए । उनीहरूको मित्रता राम्रो भएको पार्टीमा देख्न सकिन्थ्यो । उनीहरूको खुसीमा वर्षा राउतका श्रीमान् संजोक कोइराला पनि मिसिएका थिए । एउटै फ्रेममा दुई जना निकै खुसी देखिएका थिए । हेरौँ दुई वर्षका मित्रता तस्बिरमा । 

 दुई वर्षाको मित्रता तस्बिरमा  दुई वर्षाको मित्रता तस्बिरमा  दुई वर्षाको मित्रता तस्बिरमा  दुई वर्षाको मित्रता तस्बिरमा  दुई वर्षाको मित्रता तस्बिरमा