चलचित्र 'नाइँ नभन्नु ल २' बाट बाल कलकारको रूपमा डेब्यु गरेका अनुभव रेग्मी रुचाइएका बाल कलाकार हुन् । पछिल्लो समय चलचित्र 'प्रेम गीत ३'को छायाङ्कन सकेर बसेका अनुभव आफ्नी आमा कविता रेग्मीसँग निकै नजिक छन् । शुक्रवार नायिका प्रियंका कार्कीको विवाहको पार्टीमा अनुभव आफ्नी आमासँगै पुगेका थिए । हेरौँ आमा छोराको प्रेमिल तस्बिर!