अभिनेता राजेश हमाल आइतबार पशुपति दर्शन गर्न पुगेका छन् । गुरु पूर्णिमाको अवसर पारेर उनी पशुपति दर्शन गर्न पुगेका हुन् । हमालले पशुपतिमा पूजा तथा आरती गरेका छन् । लकडाउनका कारण लामो समय घरमा नै रहेका उनी पशुपति पुगेर पूजा तथा आरती गरेको जानकारी उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । उनले पशुपति दर्शन गर्ने क्रममा खिचेका तस्बिर र भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।  

पशुपती पुगेर गुरुपुर्णिमा मनाए राजेश हमालले  पशुपती पुगेर गुरुपुर्णिमा मनाए राजेश हमालले  पशुपती पुगेर गुरुपुर्णिमा मनाए राजेश हमालले