केही दिन अघि गायक प्रताप दासको आवाजमा गीत 'फोटो फिरिममा' सार्वजनिक भएको थियो । गीतको भिडियोमा शिशिर भण्डारी र रिस्ता बस्नेत फिचर्ड छन् । गीतको भिडियोमा प्रेमिल जोडीको रूपमा प्रस्तुत भएका शिशिर र रिस्ताको जोडीलाई दर्शकले निकै मन पराएका छन् । लुकामारी, होस्टेल जस्ता चलचित्रमा काम गरेकी रिस्तालाई यस म्युजिक भिडियोमा निकै रुचाइएको छ । गीतमा रिस्ता र शिशिरको जोडीलाई निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । गीतलाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ भने यति बेला ट्रेन्डिङको ४ नम्बरमा पर्न सफल भएको छ । तस्बिरमा हेरौँ फोटो फिरिमकी रिस्ताको सुन्दरता !

तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर) तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर) तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर) तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर) तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर)