अभिनेत्री तथा निर्माता केकी अधिकारी पछिल्लो समय व्यस्त छिन् । उनी चलचित्रलाई लिएर मात्र होइन आफूले निर्माण गरेको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन'को लागी व्यस्त छिन् । आफ्नै प्रोडक्सनको काममा व्यस्त यी केकी म्युजिक भिडियोमा पनि व्यस्त छिन् । उनी अभिनीत म्युजिक भिडियो 'बदला बरिलै' केही दिन अघी सार्वजनिक भएको थियो । गीत दर्शकले निकै मन पराइरहेका छन् । जसले गर्दा युट्युब ट्रेन्डिङको १ नम्बरमा आइपुगेको छ । तस्बिरमा हेरौँ सुन्दरी तथा दर्शकाकी प्रिय नायिकालाई:  

तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी