करिब २ दशक सिनेमा क्षेत्रमा बिताइसकेकी अभिनेत्री हुन् झरना थापा । उनको डेव्यु निर्देशनमा ‘ए मेरो हजुर २’ निर्माण भइसकेको छ । यसै चलचित्रबाट झरनाले नव नायक सलिन मान बँनियालाई डेव्यु गराउदै छिन् । लामो समयको अन्तराल पछि निर्देशकको रूपमा चलचित्रमा फर्किएकी झरनाले ट्रेलर सार्वजनिक भए पछि पाएको प्रतिक्रियाले खुसी भएको सुनाउछिन् ।‘डर लागेको थियो मलाई मैले कस्तो काम गरे होला भनेर ? तर जब ट्रेलर आयो तब अग्रज दाईहरु बाट राम्रो प्रतिक्रिया पाए । त्यस पछि मैले साचै काम गरेको रहेछु भन्ने लागेको थियो । ’ भरना भन्छिन् । 
झरना, सलिन र साम्राज्ञी गरिएको कुराकानी :