गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा¥यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जोन शर्माको शब्द तथा कम्पोज रहेको गीतमा प्रदीप जोशीको संगीत रहेको छ ।

 

सार्वजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् भने उनलाई मोडल अनिशा न्यौपानेले साथ दिएकी छिन् । प्रशान्त तामाङको कारियोग्राफी रहेको भिडियोलाई विपिन रिजालले निर्देशन तथा छायाँकन गरेका हुन् ।