चलचित्र नगरीमा बौद्धिक अभिनेत्रीको रुपमा केकी अधिकारीको नाम अगाडी आउछ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’बाट निर्माताको रुपमा चिनिएकी केकीले पहिलोपटक निर्माण गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले पनि सफलता पाइसकेको छ ।

सारीमा सजिएकी केकी अधिकारी (फोटो फिचर सारीमा सजिएकी केकी अधिकारी (फोटो फिचर

यतिबेला उनी र उनको टिम ‘कमेडी च्याम्पियन’ सिजन २ को तयारीमा रहेको छ । चलचित्र, रियालिटी शोसँगै केकी म्युजिक भिडियोमा पनि उतिनै व्यस्त छिन् । म्युजिक भिडियोकै क्रममा केकीलाई सिनेपाटी टिमले सारी लगाएको अवतारमा भेटेको थियो । सारीमा निकै सुन्दर देखिएकी केकीको हेर्नुस यि तस्बिर :

सारीमा सजिएकी केकी अधिकारी (फोटो फिचर सारीमा सजिएकी केकी अधिकारी (फोटो फिचर सारीमा सजिएकी केकी अधिकारी (फोटो फिचर