संचारकर्मी ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साझ आफ्नो अफिसियल फ़ेसबुक एकाउन्टमा स्टाटस लेख्दै कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनी लेख्छन् । उनी अबको केही समय होम आइसोलेशनमा बस्ने छन् । त्यस्तै धमला आफुसँग प्रत्यक्ष सम्पर्कमा आएकालाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्छन् ।

ऋषि धमलालाई कोरोना संक्रमण