नायिका अदिति बुढाथोकीको नयाँ हिन्दी म्युजिक भिडियो सार्वजनिक भएको छ । बलिउड गायक अमल मलिक को स्वर रहेको ‘तु मेरा नही’ बोलको गीतको भिडियोमा अदिति र अमलको अभिनय रहेको छ । लामो समय देखि बलिउडमा संघर्ष गरिरहेकी अदितिले नायक अनमोल केसीसँग ‘कृ’मा नेपाली फिल्ममा डेव्यु गरेकी थिइन् ।