नेपाल आइडलको टप ८ प्रतिस्प्रर्धाबाट उल्सन श्रेष्ठ बाहिरिएका छन् । बटम तिनमा पुगेका उल्सन सबै भन्दा कम भोट ल्याएर बाहिरिएका हुन् ।
खोटाङका उल्सनको साथै बटम तिनमा सुरज थापा र सागर आले परेका थिए । तिनै जनामा सबै भन्दा कम भोट ल्याएर उल्सन नेपाल आइडलबाट बाहिरिएका हुन् ।