टंक बुढाथोकी र अशोक दर्जीको भोकलमा 'मन बिनाको धन ३' रिलिज भएको छ l गायक टंकको शब्द ,संगित ,एरेन्ज रहेको गीतको भिडियोको कन्सेप्ट र निर्देशन पनि टंक स्वयमकै रहेको छ l सहायक निर्देशकमा टंकलाई सोम मगरातिले साथ दिएका छन् l  नवीन निरौलाको सम्पादन रहेको म्युजिक भिडियोलाई भूपेन्द्र तुमबाम्फेले खिचेका छन् l टंककै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले जातीय भेद भाव विरुद  बोलेको छ l गीतको भिडियोमा टंक र अशोक आफैँ फिचर्ड छन् l