दर्शकले गरेको भोटिङका आधारमा विजेता चयन गरिएको हिमालय टेलिभिजन प्रसारीत रियालीटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि  सुमीमोक्तान र बिजु पार्कीले हात पारेका छन l शनीबार राती भएको फाइनलमा दुई जोडीलाई पछी पार्दै सुमी र  भिजुले रु बिसलाख रुपैया नगद पुरस्कार जितेका हुन l यस्तै फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ।