गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ।  ‘माया जालैमा’बोल रहेको गीतको शब्द रचना  मुकुन्द कोइरालाले कोरेका हुन  l  दीपकराज विश्वकर्माको संगीत/सङ्गीत संयोजन तथा मिश्रण रहेको गीतलाई आभूषण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको छ l प्रकाश धितालको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ ,पुरु सिग्देल , स्मारिका  र समारिका ढकाल फिचर्ड छन् l केशव राज भट्ट ( समीर)को कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन उत्सव दाहालको रहेको छ l