प्रताप दास, सुरज थापा मगर र सागर आले नेपाल आइडलका मुख्य प्रतिस्पर्धी हुन् । नेपाल आइडलका टप ७ प्रतिस्पर्धीले चलचित्र 'प्रेम गीत २' हेरेका थिए । चलचित्र 'प्रेम गीत २' हेरिसके पछि नेपाल आइडलका टप ७ प्रतिस्पर्धीले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।