चलचित्र 'मन सँग मन'को छायाङ्कन सके सँगै निर्माण टिमहरू यती बेला चलचित्रको प्रमोस्नल गीत खिच्नमा ब्यस्त छन् l चलचित्रको मुख्य भूमिकामा वर्षा सिवाकोटी र पुष्प खड्का रहेका छन् भने प्रमोस्नल गीतमा पूजा शर्मा ,पल शाह ,रवीन्द्र झा , बुद्दी तामाङ लगायत कलाकारहरूको न्रित्य रहेको छ l तस्बिर मा हेरौँ चलचित्रको प्रमोस्नल गीतमा देखिएका कलाकारहरू :  

cine pati cine pati cine pati cine pati cine pati cine pati