पुरुषोत्तम  गैरे र मेलिना राईको आवाज रहेको गीत जाले रुमाल बैना रिलिज भएको छ l रियाशा दाहाल र अर्जुन न्यौपाने फिचर्ड भिडियोलाई काजिश श्रेष्ठले निर्देशन र कोरीयोग्राफी गरेका छन् l गीतको शब्द रचना विमला पौडेलले गरेकी छिन l दीपक बिष्टको सम्पादन,पुरुषोत्तम  गैरेको कम्पोज र विश्वास नेपालको संगित संयोजन रहेको गीतको भिडियोलाई सुलभ म्युजिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो  l भिडियोको दृश्यलाई अर्जुन तिवारीले कैद गरेका हुन् l