बलिउड अभिनेता सोनु सुद्द विरुद केस दर्ता भएको छ l बिना प्रमिसन होटेल बनाएको भन्दै उनी विरुद केस दर्ता भएको हो l आफू बसेको ६ तल्ले भवनमा उनले बिना प्रमिसन होटेल बनाएको भनेर उनलाई (बीएमसी)ले मुद्दा हालेको भारतीय सञ्जालले जनाएको छ l मुम्बई एबी नायर रोड शक्ति सागर बिल्डिङमा उनले होटेल बनाएको आरोप लागेको हो l