अभिनेत्री कंगना र विवाद बिच निकट सम्बन्ध छ भन्दा फरक नपर्ला l कहिले सर्कार त कहिले बलिउड सिने क्षेत्र विरुद उत्री रहने कंगना प्राय मुद्दा र चौकीको फन्दामा परी नै रहन्छिन् l फेरी पनि कङगनालाई नयाँ आरोपमा बान्द्रा पुलिसले पक्राउ गरेको छ l हिन्दु मुस्लिम बिच हिंसा भड्काएको आरोपमा बान्द्रा पुलिसले अभिनेत्री कंगनालाई सोधपुछको लागी पक्राउ गरेको हो l शुक्रवार आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईस्थित बान्द्रा पुलिस स्टेसन पुगेकी थिइन् । अति नै भएपछि कंगनाले पनि रमाइलो पारामा भन्न थाली सकेकी छन् l अब त हाँस्दा पनि केश पर्न थाले छ l