प्रताप दास र सपना घिमिरेको आवाजमा रहेको 'मेरो रातो गलबन्दी' बोलको गीत सार्वजनिक भए सँगै युट्युबको ट्रेन्डिङमा परेको छ l युट्युबको १२ औ स्थान ओगटेको गीतको शब्द र संगीत सपनाकै रहेको छ l भिडियोलाई विक्रम चौहानले निर्देशन र कोरीयोग्राफी गरेका छन् l सुदिप सागरको  संगीत संयोजन ,मिलन बिशोकर्माको सम्पादन समावेश भिडियोमा स्मारिका ढकाल , सामारीका ढकाल र सागर लम्साल फिचर्ड छन् l यी तीन जोडी सँगै हामीले राजु पौडेल,मरिचमान श्रेष्ठ लगायत कलाकारहरु पनि अभिनय देख्न सकिने छ lएस् ३ के एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन l