भोलि बाट दुई तर्फी रूपमै हल सञ्चालनमा आउने भएको छ l सरकारले कोरोनाको मापदण्ड अपनाउँदै सिनेकर्मीहरुलाई हल खोल्ने अनुमति दिएको हो l गत वर्ष देखी बन्द भएको हलमा खोलेको दीन बाट नै चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शनमा आउँदै छ l  बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा आएका थिए । मन्त्रीपरिषद्ले हल खोल्ने अनुमति दिएसँगै सञ्चार मन्त्रालयले हल सञ्चालनका लागि मापदण्ड तयार पारेको छ l  के लेखिएको छ सञ्चार मन्त्रालयले तयार परेको मापदण्डमा ?

cine pati cine pati