नेपाली चलचित्र क्षेत्रमा कुनै बेला एक छत्र राज गरेकी अभिनेत्री हुन नन्दिता केसी l  द युग देखि युग सम्म, सपना, बाटो मुनिको फुल लगायत दर्जनौँ बढी चलचित्रमा  अभिनय गरेकी अभिनेत्री नन्दिता केसी करियरमा सफल रहँदा रहँदै अमेरिका पुगिन्। उतै बाट पनि चलचित्र र यो सँग सम्बन्धित कार्यक्रममा भने सक्रिय रहेकी छिन्।

आफूलाई मेन्टेन र फिट राख्न सफल नन्दिताको सौन्दर्यताको चर्चा पनि निकै हुने गर्दछ l 

cine pati cine pati cine pati cine pati cine pati cine pati